नियम ४०
चथ्याङ्क राख्ने
: मेलमिलाप प्रक्रियाबाट टुङ्गोमा पुगेका वा नपुगेका मुद्दा सम्बन्धी तथ्याङ्क अदालतले मासिक तथा वार्षिक प्रतिवेदनमा छुट्टै समावेश गर्नु पर्नेछ।